ताकममा कोटखोला खानेपानी आयोजना निर्माण तिब्र

विकल्प न्यूज/बेनी माघ ३ गते ।म्याग्दीको धौलागिरी गाउँपालिका ७ ताकममा कोटखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ । पँधेरा र सार्वजनिक धाराबाट पानी ओसारेर उपभोग गर्दै आएका ताकमका बासिन्दा घरघरमा निजी धारा जडान गर्ने अभियानमा जुटेका छन् । पानीको स्रोत र व्यवस्थापनको कमीका कारण ताकममा बर्षौदेखि खानेपानीको असुबिधा छ … Continue reading ताकममा कोटखोला खानेपानी आयोजना निर्माण तिब्र